Breaking News
खेलकुद सिन्धुपाल्चोक क्षेत्र नं १ अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी वनकाली यूवा समाज लाई राजनीति फागुन २१ को चुनावी कार्यतालिका सार्वजनिक, मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको कार्यक्रम समाज “समृद्ध,न्यायपूर्ण समाज: नागरिकको साझा जिम्मेवारी” राजनीति प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक आए राष्ट्रिय डेलिभरी भ्यान भोटेकोशीमा खस्दा चालक बेपत्ता राजनीति सिन्धुपाल्चोकको बाह्रविसेमा एमालेको समानान्तर कमिटी I समाज जुगल गाउँपालिका र अपाङ्ग बाल अस्पतालबीच अपाङ्गता व्यवस्थापन कार्यक्रममा सम्झौता । राजनीति दल–परिवर्तनको तरंग, एमाले र समाजवादी हुँदै माओवादीमा स्थायित्व खोज्दै स्थानीय नेताहरू अन्तर्राष्ट्रिय भोटेकोशी नदीमा बोलेरो खस्यो, दुईजना बेपत्ता राजनीति संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था गर्नैपर्छ : सांसद सापकोटा ।

Category : राष्ट्रिय


तातोपानी नाका खुल्यो

Durga Bahadur Shrestha

तातोपानी नाका खुल्यो सिन्धुपाल्चोक —जिल्लाको भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने तातोपानी नाकाको कोदारी(इको)मा भास्सिएको सडकखण्ड मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको छ ।

तातोपानी नाकामा एक हजारभन्दा बढी कन्टेनर अलपत्र

Durga Bahadur Shrestha

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोका कारणअवरुद्ध सडक सञ्चालनमा नआउँदा एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन्।

सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका उत्कृष्ट, हेलम्बु सहभागी भएन जुगल तेस्रो स्थानमा ।

Durga Bahadur Shrestha

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/८१ का लागि सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) नतिजाअनुसार सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिका पहिलो भएको छ।

संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था गर्नैपर्छ : सांसद सापकोटा ।

Durga Bahadur Shrestha

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी वनकाली यूवा समाज लाई

सिन्धुपाल्चोक क्षेत्र नं १ अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी वनकाली यूवा समाज लाई

Ads 10