तपाई जानुभएको छ ? यस्तो छ सिन्धुपाल्चोकको भैरवकुण्ड(भिडियो)

सिन्धुपाल्चोक । हिन्दु तथा बौद्धधर्मावलम्बीहरुको समान आस्था हो भैरवकुण्ड । शिव र पार्वतीको वासस्थानको रुपमा रहेको भैरवकुण्डमा नागपञ्चमी र जनैपुर्णिमामा विशेष मेला लाग्दछ ।
शेर्पाहरु यस कुण्डलाई ‘आमाछ्योमेन’को रुपमा पुजा गर्दछन् । समुद्री सतहबाट ४२ सय मिटर उचाइमा रहेको भैरवकुण्ड प्राकृतिक रुपमा मनमोहक छ ।
भैरवकुण्डमा स्नान गरी पुजाअर्चना गर्नाले जे वर माग्यो त्यो प्राप्त हुने जनविश्वास छ । हेरौ भिडियोमा मनमोहक भैरवकुण्डको मनमोहक दृश्य ।
क्याटेगोरी : पर्यटन, सिन्धु खबर टिभी
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस