Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठभिडियोत्रिपुरासुन्दरी ३ धुस्कुनका वडाध्यक्ष के गर्दैछन् ? हेरौं भिडियो

त्रिपुरासुन्दरी ३ धुस्कुनका वडाध्यक्ष के गर्दैछन् ? हेरौं भिडियो


चौतारा । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न कामहरु भइरहेका छन् । लकडाउनलाई पूर्ण पालना गराउन दैनिक गुजारा चलाउन गार्हो हुने परिवारको पहिचान गरी राहत वितरण गरिएको छ ।

त्यसैगरी काठमाडौंबाट ल्याइएका व्यक्तिहरुबाट कोरोना संक्रमणको जोखिम नहोस् भनेर स्वास्थ्य परीक्षणको क्रमलाई पून दोहोर्याइएको छ । अरु के के काहरु भइरहेका छन् त ? यस विषयमा वडा नम्बर ३ का वडाध्यक्ष सुकदेव रिसालसँग सिन्धुखबरले गरेको कुराकानी ।


क्याटेगोरी : भिडियो, समाज
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार