त्रिपुरासुन्दरी ३ धुस्कुनका वडाध्यक्ष के गर्दैछन् ? हेरौं भिडियो

चौतारा । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न कामहरु भइरहेका छन् । लकडाउनलाई पूर्ण पालना गराउन दैनिक गुजारा चलाउन गार्हो हुने परिवारको पहिचान गरी राहत वितरण गरिएको छ ।
त्यसैगरी काठमाडौंबाट ल्याइएका व्यक्तिहरुबाट कोरोना संक्रमणको जोखिम नहोस् भनेर स्वास्थ्य परीक्षणको क्रमलाई पून दोहोर्याइएको छ । अरु के के काहरु भइरहेका छन् त ? यस विषयमा वडा नम्बर ३ का वडाध्यक्ष सुकदेव रिसालसँग सिन्धुखबरले गरेको कुराकानी ।
क्याटेगोरी : समाज, सिन्धु खबर टिभी
ट्याग : #side
तपाईको प्रतिक्रिया दिनुहोस