शनिबार, असोज ६, २०८०
गृहपृष्ठपर्यटनगुफाडाँडामा प्रथम जलवायू दिवश

गुफाडाँडामा प्रथम जलवायू दिवश


मेलम्ची, १९ पुस ।

मेलम्ची नगरपालिका ९ स्थित गुफाडाँडामा प्रथम जलवायू दिवश मनाइएको छ । राष्टिय जलवायू सम्मेलन गरिएको सो स्थानमा जलवायू दिवश मनाइएको हो ।

दिवशलाई नव तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे । दिवशको अवसरमा जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिताका साथै तेह्रौ दक्षिण एपयिाली खेलकुद प्रतियोगितामा सिन्धुपाल्चोक स्थयी घर भइ स्वर्ण विजेतालाई सम्मान गरिएको थियो । देशभरका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिले आफ्नो जिल्लाको नाम लेखिएको स्थानको नेपालको झण्डा तोलन गरेका थिए ।


क्याटेगोरी : पर्यटन, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!