बाह्रबिसे । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राज कुमार पौडेलले घुम्थाङ पहिरो पीडितहरुलाई आवश्यक सामग्री सहयोग गरेका छन् । पौडेलले बाह्रबिसे नगरपालिक ७ घुम्थाङको नागपुजे र भीरखर्कमा गएको पहिरोबाट पीडित भएकाहरुलाई एक सय थान ब्ल्याङकेट र एक सय बाकस चाउचाउ सहयोग गरेका हुन् । उनले आज पीडित रहेको स्थानमै पुगी सो सामग्री वितरण गरेका हुन् ।
चौतारा । नेपाल प्रेस युुनियन सिन्धुपाल्चोक शाखालाई एक युवा व्यवसायीले आर्थिक सहयोग गरेका छन् । नेपाली कांग्रेस जिल्ला सदस्य, इन्द्रावती गाउँपालिकाका तरुण दलका संयोजक एवं व्यवसायी केशव श्रेष्ठले युनियनलाई सहयोग गरेका हुन् । कोभिड १९ को महामारीमा प्रेस युनियनका सदस्यहरुका लागि स्वास्थ्य सामग्री खरिदमा सहयोग पुर्याउने हेतु्ले सहयोग गरिएको श्रेष्ठले बताएका छन् । युनियनका सदस्यका […]
नवलपुर । युवा सजगता अभियान सिन्धुपाल्चोक को संयोजक मा इन्द्रावती गाउँपालिका -४ नवलपुर का क्षेत्र बहादुर तामाङ चयन हुनु भएको छ। कांग्रेस वरिष्ठ नेता राम चन्द्र पौड्याल का पुत्र चिन्तन पौड्याल केन्द्रिय संयोजक हुन। विश्वभर युवा हरुलाई सशक्त र सक्रिय बनाई युवा हरुको सवालमा काम गर्ने सस्था हो। आज भदौ १५ गते जारी गरेको पत्रमा […]
बाह्रबिसे । जम्बु, बुल्कोट, लार्चा बाढी र पहिरोमा परेर विस्थापित भएकहरुलाई तातोपनी भन्सार कार्यालयमा राखिएको छ । १ सय ५० जना जतिलाई खान र बस्नको व्यवस्था गरि भन्सार प्रमुख लाल बहादुर खत्री, नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीकोको सक्रियतामा राखिएको हो । उनीहरु बाढीले कति घर बगाएका र कति बाढीको डरले घर छाडेर निस्केका पीडितरु […]
तातोपानी । नेपाली सेनाले किनेको अति आवश्यक स्वास्थ्य सामग्री खासा आइपुगेको छ । आज ती सामग्री खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रने तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । सेनाका १० कन्टेनर सामान नेपाल भित्रनेछन् भने भोलिसम्म काठमाडौं पठाइने तयारी भएको प्रमुख खत्रीले बताए । सरकारको निर्देशन अनुसार सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत कोरोना […]
मेलम्ची । जंगली जडीबुटी सेवन गर्न दिँदा एक व्यक्तिको मृत्यु भएपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पालधाप गाउँपालिका – ४ थाङ्पालकोटका ४२ वर्षीय जीदे तामाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । तामाङले ग्याष्ट्रिकको औषधि भन्दै जंगली जडीवुटी सेवन गर्न दिँदा गत वैशाख २१ गते सोही स्थानकी ३५ बर्षिय मीना तामाङ र उनका […]
चौतारा । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न कामहरु भइरहेका छन् । लकडाउनलाई पूर्ण पालना गराउन दैनिक गुजारा चलाउन गार्हो हुने परिवारको पहिचान गरी राहत वितरण गरिएको छ । त्यसैगरी काठमाडौंबाट ल्याइएका व्यक्तिहरुबाट कोरोना संक्रमणको जोखिम नहोस् भनेर स्वास्थ्य परीक्षणको क्रमलाई पून दोहोर्याइएको छ । अरु के के काहरु भइरहेका […]
चौतारा । सिन्धुपाल्चोक आउजाउमा मंगलबारदेखि थप कडाई गरिने भएको छ । पछिल्लो समय अरनिको राजमार्ग भएर आउजाउ गर्नेको भीड बढ्दै गएको र केन्द्रीय सरकारले डकडाउनको समय थप गरेको सन्दर्भमा आउजाउमा कडाइ गरिएको हो । अव जहाँ बसेको छ त्यही रहने वातावरण मिलाउने निर्णय बैठकले गरेको छ । त्यसैगरी लकडाउनलाई पूर्ण पालना गर्दै जिल्लामा सञ्चालन भइरहेका […]