बुधबार, मंसीर २०, २०८०

Tag: corona


बाह्रबिसे-९ र बलेफि ७ र ८ नम्बर वडामा गरिएको सिल…

चौतारा । सुत्केरी महिलाको निधनपछि कोरोना संक्रमणको त्रास नहोस र मानिसको आवतजावत नहोस् भनेर बाह्रबिसे नगरपालिका र बलेफिमा लगाइएको सिल फुकुवा गरिएको छ । बाह्रसिसे नगरपालिका -९ राम्चे घर भएकी २९ वर्षीय महिलाको घर भएको ठाउँ वडा नम्बर ९ र बलेफि माइती भएका कारण बलेफिको वडा नम्बर ७ र ८ सिल गरिएको थियो । सिल […]

बाह्रबिसेका १ सय ८७ को कोरोना नेगेटिभ, सुनकोसीका आठ जनाको…

चौतारा । बाह्रबिसे नगरपालिका ९ राम्चेकी सुत्केरी महिलाको निधनपछि उनका परिवार तथा नजिकका व्यक्तिहरु १ सय ८७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य अधिकृत दुर्गादत चाँपागाईका अनुसार कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकाको पीसीआर परीक्षणमा १ सय ८७ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बाँकी आठ जनाको रिपोर्ट भने आउन बाँकी छ । […]

कोरोनाबाट आमा गुमाएका शिशुसहित अन्यको डिस्चार्ज, सुनकोसीमा रहेको क्वारेन्टाइन्मा राखिने

काठमाडौं । कोरोना संक्रमणका कारण ज्यान गुमाएकी महिलाको नवजात शिशुसहित अन्य परिवारको सदस्यको आज डिस्चार्ज गरिएको छ । धुलिखेल अस्पतालले एक विज्ञप्ति निकाल्दै नवजात शिशुसहित सबैलाई डिस्चार्ज गरेको जनाएको छ । मृतक महिलाको परिवारका सदस्यहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको विज्ञप्तिमा भनिएको छ । नवजात शिशुको दुइपटक पीसीआर […]

धेरै रुचाईएको
error: Content is protected !!