बलेफी, ७ असोज-नेकपाका नेता अग्निप्र्रसाद सापकोटाले निर्वाचित जनप्रतिनिधिले आफुलाई राजामहाराजको शैली नदेखाउन स्थानीय तहका जनप्रतिनिधिलाइ आग्रह गरेका छन् । बलेफी गाउँपालिका ४ मा संविधान दिवस तथा भूकम्पपीडित परिवारलाई आवास सम्पन्न प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सापकोटाले अहिले हरेक जनप्रतिनिधिलाई जनताले नियाली रहेकाले जनताको भावनालाई समेटेर विकासको काम गर्न स्थानीयतहका जनप्रतिनिधिलाइ सुझाव दिएका हुन् । अहिलेको […]