सोमबार, फागुन १४, २०८०

Tag: banner


विभिन्न अपराधमा संलग्न सात जना प्रहरी कार्यालय सिन्धुपाल्चोकद्वारा पक्राउ

चौतारा । विभिन्न अपराधमा संलग्न सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार वैदेशिक रोजगार ठगि मुद्दाका १ जना , जुवा मुद्दाका १ जना, लुटपिट मुद्दाका २ जना, गालीबेईज्जती मुद्दाका १ जना , जालसाजी मुद्दाका १ जना र दुनियावादी फौजदारी विविध मुद्दाका १ जना गरि ७ […]

नगरपालिका बैठक सकिएपछि सार्वजनिक बिदा

बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाकाे हिजाे सम्पन्न भएको कार्यपालिका बैठकपछि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हाे ।

जिसस सिन्धुपाल्चोकका नवनिर्वाचित पदाधिकारीको बधाइ कार्यक्रम आज हुँदै

चौतारा । जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकले आज नवनिर्वाचित बधाई तथा शुभकामना कार्यक्रम गर्दैछ । प्रमुख अतिथि मोहन बहादुर कस्नेतको प्रमुख आतिथ्यतामा आज नवनिर्वाचित जिसस प्रमुख उपप्रमुख लगायत सबै सदस्यलाई बधाई तथा स्वागत र निवर्तमान सम्पूर्ण पदाधिकारीलाई बिदाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम जिसस हलमा दिनको २ बजे हुँदैछ । जिसस सिन्धुपाल्चोकले हिजो नयाँ […]

भोटेचौर बुद्धको मुर्ति बन्ने, मेयर तामाङले गरे शिलान्यास

मेलम्ची । मेलम्ची नगरपालिका वडा नं २ भोटेचौर स्थित निबुगाउँ पुच्छरटोलमा बुद्ध मुर्ति बन्ने भएको छ । बागमती प्रदेश सरकारबाट विनियोजित ८ लाख रुपैयाँ लागतमा बन्न लागेको मुर्तिको नगरप्रमुख आइतमान तामाङले शिल्यान्यास गरेका हुन् । उक्त शिल्यान्यास कार्यक्रममा उप(प्रमुख उमा प्रधान, वडाध्यक्ष नगेन्द्र प्रसाद खतिवडा, समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ लगायतको उपस्थिती रहेको थियो ।

आज जुन ५ तारिख, अर्थात् विश्व वातावरण दिवस

काठमाडौं l– वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो । वातावरण दिव मनाउनुभन्दा १ वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो । वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक […]

सुनको मूल्य ९७ हजार ६००

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ४०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार १०० छ । यसको […]

मेलम्ची खानेपानी विकास समिति खारेज

काठमाडौँ । मेलम्ची खानेपानी विकास समिति सरकारले खारेज गरेको छ । यो समितिबाट सञ्चालन भएका कामहरु खानेपानी तथा ढल विकास संस्थानहरुबाट सञ्चालन गरिने छ ।

चालिस वर्षका माथिका मानिसहरुको वर्षका एक पटक निशुल्क स्वास्थ्य परीक्षण…

काठमाडौँ । सरकारले चालिस वर्षका माथिका मानिसहरुको वर्षमा एकपटक निशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा वर्षमा एकपटक निशुल्क जाँच गर्ने व्यवस्था मिलाएको हो । यस्तै र्साजनिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सत्र सुरु हुनुअघि निशुल्क स्वास्थ् परीक्षण गर्ने सरकारले जनाएको छ ।

धेरै रुचाईएको
error: Content is protected !!