सोमबार, फागुन १४, २०८०

Tag: banner


प्रेस युनियनका केन्द्रीय सदस्य तामाङ सम्मानित

काठमाडौँ । तामाङ प्रशारण दिवसको अवसरमा बागमती तामाङ पत्रकार संघ ले आयोजना गरेको बागमती प्रदेशमा तामाङ रेडियो हरुको अवस्था अवसर र चुनौती विषयक कार्यक्रममा नेपाल प्रेस युनियन का केन्द्रीय सदस्य नेत्र तामाङ सम्मानित भएका छन। आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तामाङ लाई बधाई तथा सम्मान पत्र प्रदान गरेका हुन् । ​​​हेटौंडामा साउन ६ […]

पहिरोले बन्द मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै

मेलम्ची । मेलम्ची–तिपेनी सडक खण्ड मर्मत गर्न थालिएको छ । मेलम्ची–९ राम्चे डाँडामा पहिरो खसेका कारण अहिले मेलम्ची नगरपालिकाले सो सडक मर्मत गरिरहेको छ । मर्मतका कारण उक्त सडक हाल बन्द गरिएको हो । केही दिन सो बाटो हुँदै हलुकाबाहेक सवारी साधन सञ्चालन नगर्न मेलम्ची नगरपालिका तथा पाँचपोखरी गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको थियो । बनाउन […]

त्रिपुरासुन्दरीमा साउन ३१ गते सार्वजनिक बिदा

तौथली । त्रिपुरासुन्दरी गाउँपालिकाले हिले जात्राको अवसरमा साउन ३१ गते बिदा दिने निर्णय गरेको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकले हिले जात्राको अन्तिम दिन साउन ३१ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तौथलीमा पाँच दिनसम्म हिले जात्रा मनाइन्छ । त साउन २७ गते सुरु भएको जात्रा ३१ गते सकिदैछ ।

बाढी र पहिरोले घरमा क्षति, सडकहरू अवरुद्ध

चौतारा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको छ भने ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । बाढीका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले पहिरो जाँदा पिाघाट मेलम्ची सडकखण्ड अवरुद्ध भएको हो । यस्तै पहिराले ठूलोसिरुवारी जंगलछापका दुई घरमा क्षति पुगेको छ । यस्तै पहिरोले बन्देउ चौतारा […]

लुकिमियाका बिरामीलाई हेल्पकाे आर्थिक सहयोग

मेलम्ची । मेलम्ची नगरपालिका -९ गुफा गांउको १५ बर्षे सुशिल थापा मगरलाई हेल्पले सहयाेग गरेको छ । लुकिमिया रोग संग संघर्षरत मगरलाई हेल्पका कर्मचारीबाट संकलित १ लाख रुपैयाँ हेल्पका अध्यक्ष जिमी लामाले मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङकाे उपस्थितिमा मगरका बुबा चन्द्र मगरलाई हस्तान्तरण गरिएकाे हाे । उनकाे थप उपचार गर्न करिब ६-७ लाख खर्च हुन […]

डाक्लाङमा सडक भासिएपछि अवरुद्ध यातायात सञ्चालनमा

चौतारा । अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ […]

रेडक्रस साेसाइटी सिन्धुपाल्चोक अध्यक्षमा पुन:ताल्चाभडेल

चाैतारा । नेपाल रेडक्रस साेसाइटी सिन्धुपाल्चोककाे सभापतिमा पुन: राजेन्द्र मान ताल्चाभडेल चयन भएका छन् । शुक्रबार भएको जिल्ला अधिवेशनबाट सभापतिमा ताल्चाभडेल चयन भएका हुन् । मन्त्रीमा कमलचरण कक्षपति, काेषाध्यक्ष अमिर बहादुर श्रेष्ठ, उपमन्त्री तुलसी दंगाललगायत निर्वाचित भएका छन् ।

गायिका दिलमायाको हत्या आरोपमा पक्राउ परेका साँगाचोकका खिलबहादुर थुनामा

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्यामा संलग्न रहेको आरोप लागेका उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । महानगरीय प्रहरी परिसरकाअनुसार उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ । सुर्खेत गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया […]

धेरै रुचाईएको
error: Content is protected !!