Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठखेलकुदराष्ट्रपतिले दिने पदकमा खेलाडी नपरेको प्रति काँग्रेस नेता बस्नेतको आपति

राष्ट्रपतिले दिने पदकमा खेलाडी नपरेको प्रति काँग्रेस नेता बस्नेतको आपति


काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभिन्न विभुषणहरुमा खेलाडीहरु नपरेकोमा आपति जनाएका छन् ।

आज एक विज्ञप्ति निकाल्दै प्रमुख बस्नेतले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गरी देशकै गौरव बढाउने खेलाडीको नाम समावेश नभएको प्रति गभ्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले यस विषयमा सम्बन्धित निकायको ध्यान जान समेत अनुरोध गरेका छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित समाचार