गृहपृष्ठ ∕ खेलकुद ∕ राष्ट्रपतिले दिने पदकमा खेलाडी नपरेको प्रति काँग्रेस नेता बस्नेतको आपति राष्ट्रपतिले दिने पदकमा खेलाडी नपरेको प्रति काँग्रेस नेता बस्नेतको आपति सिन्धु खबर असोज ३, २०७७ गते २०:२९ मा प्रकाशित काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभिन्न विभुषणहरुमा खेलाडीहरु नपरेकोमा आपति जनाएका छन् । आज एक विज्ञप्ति निकाल्दै प्रमुख बस्नेतले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गरी देशकै गौरव बढाउने खेलाडीको नाम समावेश नभएको प्रति गभ्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले यस विषयमा सम्बन्धित निकायको ध्यान जान समेत अनुरोध गरेका छन् । क्याटेगोरी : खेलकुद ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा बाह्रबिसेका बिकेश बर्ष पुरूषकाे मनाेनयनमा काेमलमाया-खड्ग बस्नेत स्मृति कप, मेलम्चीको विजयी सुरूवात मन्त्रालयको घेराभित्र मात्रै सीमित हुन्न: मन्त्री लामा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै