Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठखेलकुद‘गोल्ड मेडलकै लागि भिडिन्छ,स्वर्ण यसरी जितें’–स्वर्ण विजेता कसुम (भिडियो)

‘गोल्ड मेडलकै लागि भिडिन्छ,स्वर्ण यसरी जितें’–स्वर्ण विजेता कसुम (भिडियो)


चौतारा, २५ पुस ।

चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कराँतेबाट स्वर्ण जितिन् । १२ वर्षको उमेरबाट कराँतेखेलमा प्रवेश गरेकी उनले स्वर्ण जित्दै जन्मभूमि सिन्धुपाल्चोक र नेपालकै नाम राखिन् । न्यून आयस्रोत भएको परिवारमा जन्मिएकी उनलाई कराँते खेल्नका लागि सुरुआती चरणमा सामग्रीकै अभाव थियो । देशको नाम चम्काउन अझै धेरे मेहनत गर्ने बताउने उनै स्वर्णपदकधारी खड्कासँग सिन्धु खबर डट कमका लागि दिपक खत्रीले गरेको कुराकानीको सार संक्षेप । 


क्याटेगोरी : खेलकुद, भिडियो, समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!