गृहपृष्ठ ∕ खेलकुद ∕ ‘गोल्ड मेडलकै लागि भिडिन्छ,स्वर्ण यसरी जितें’–स्वर्ण विजेता कसुम (भिडियो) ‘गोल्ड मेडलकै लागि भिडिन्छ,स्वर्ण यसरी जितें’–स्वर्ण विजेता कसुम (भिडियो) Sindhu Khabar पुस २५, २०७६ गते १८:२८ मा प्रकाशित चौतारा, २५ पुस । चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कराँतेबाट स्वर्ण जितिन् । १२ वर्षको उमेरबाट कराँतेखेलमा प्रवेश गरेकी उनले स्वर्ण जित्दै जन्मभूमि सिन्धुपाल्चोक र नेपालकै नाम राखिन् । न्यून आयस्रोत भएको परिवारमा जन्मिएकी उनलाई कराँते खेल्नका लागि सुरुआती चरणमा सामग्रीकै अभाव थियो । देशको नाम चम्काउन अझै धेरे मेहनत गर्ने बताउने उनै स्वर्णपदकधारी खड्कासँग सिन्धु खबर डट कमका लागि दिपक खत्रीले गरेको कुराकानीको सार संक्षेप । क्याटेगोरी : खेलकुद, भिडियो, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे