बुधबार, असोज १९, २०७९
गृहपृष्ठखेलकुदटी-२० सिरिजमा नेपाल च्याम्पियन [तस्बिरहरू]

टी-२० सिरिजमा नेपाल च्याम्पियन [तस्बिरहरू]


काठमाडौँ l दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्‍यो ।

दीपेन्द्रले उत्कृष्ट बलिङ गरि ४ विकेट लिएपछि १ सय ६९ रनको विजय लक्ष्य लिएर पीएनजी १६.१ ओभरमा १ सय १८ रनमा अलआउट भयो । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

 

 


क्याटेगोरी : खेलकुद, फोटो फिचर


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!