आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदकुविण्डेमा त्रिवेणी कप हुँदै

कुविण्डेमा त्रिवेणी कप हुँदै


कुविण्डे । चाैतारा साँगाचाेकगढी नगरपालिका ४ कुविण्डेमा दाेस्राे त्रिवेणी कप भलिवल प्रतियाेगिता हुने भएकाे छ । दसैं तथा तिहारकाे अवसरमा साे प्रतियाेगिता हुने भएकाे हाे ।
असाेज २५ बाट सुरू हुने याे कप दाेस्राे संस्करण हाे । प्रतियाेगिताकाे उद्घाटन नेकपा माअेवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकाेटाले गर्नेछन् ।
त्रिवेणी स्पाेर्ट्स क्लबकाे आयाेजनामा हुन लागेकाे प्रतियाेगिता गाउँस्तरीय रहेकाे खेल संयाेजक सन्देश सापकाेटाले जानकारी दिए ।
गाउँमा रहेका भलिवलका नयाँ प्रतिभालाई उजागर गर्ने र गाउँमा खेलकुदकाे विकासलाई टेवा पुर्याउने हेतुले प्रतियाेगिता आयाेजना गरिएकाे संयाेजक सापकाेटाकाे भनाई छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!