बुधबार, असोज ६, २०७८
गृहपृष्ठखेलकुदअमेरिकामा भएको भलिबलको उपाधि सिन्धु भलिबल टिमलाई

अमेरिकामा भएको भलिबलको उपाधि सिन्धु भलिबल टिमलाई


काठमाडौ । अमेरिकामा भएको भलिबलमा सिन्धु भलिबल टिमले उपाधि जितेकाे छ ।

डा. हर्क गुरुङको स्मृतिमा गुरुङ साेसाइटी इन्क युएसले आयाेजना गरेको भलिबलकाे उपाधि सिन्धु भलिबल टिमले जितेको हाे ।

फाइनल खेलमा सिन्धु भलिबलले म्याग्दी समाज भलपबल टीमलाई पाखा लगाउँदै उपाधि जितेको छ ।

जितसँगै सिन्धु भलिबल टिमले ३ हजार डलर नगद पुरस्कार, प्रमाण पत्र र ट्रफी हात पारेको छ । म्यादी भलिबल टिमले २ हजार डलर नगद पाएकाे छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!