Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजसुनकाेशीकाे नाै किलाेमा बस दुर्घटना, १५ घाईते

सुनकाेशीकाे नाै किलाेमा बस दुर्घटना, १५ घाईते


थुम्पाखर । दोलखा बाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस सुनकाेशी गाउँपालिकास्थित नाै किलाेमा दुर्घटना भएकाे छ । लामोसाघु जिरी सडक खण्डमा बा२ख २७८९ नम्बरको बस दुर्घटना भएकाे हाे ।
प्रहरीका अनुसार १५ बढी घाइते छन् । तिव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको हाे। चालक फरार रहेका छन् ।
विस्तृत विवरण अाउन बाँकी छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!