गृहपृष्ठ ∕ समाज ∕ सुनकाेशीकाे नाै किलाेमा बस दुर्घटना, १५ घाईते सुनकाेशीकाे नाै किलाेमा बस दुर्घटना, १५ घाईते Sindhu Khabar माघ २०, २०७७ गते १३:५७ मा प्रकाशित थुम्पाखर । दोलखा बाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस सुनकाेशी गाउँपालिकास्थित नाै किलाेमा दुर्घटना भएकाे छ । लामोसाघु जिरी सडक खण्डमा बा२ख २७८९ नम्बरको बस दुर्घटना भएकाे हाे । प्रहरीका अनुसार १५ बढी घाइते छन् । तिव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको हाे। चालक फरार रहेका छन् । विस्तृत विवरण अाउन बाँकी छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे