Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठसमाजइन्द्रावतीमा सार्वजनिक बिदा

इन्द्रावतीमा सार्वजनिक बिदा


इन्द्रावती । आज इन्द्रावतीमा सार्वजनिक बिदा दिइएको छ । इन्द्रावती ४ को वडाकार्यलयका कार्यालय सहयोगीको सोमबार मृत्यु भएपछि गाउँपालिकाभर बिदा दिएको हो ।

आज विज्ञप्ति जारी गर्दै गाउँपालिकाले कार्यालय सहयोगगी हरि शंकर खोखालीको मृत्युको खबरले स्तब्ध बनाएको भन्दै उनको चिरशान्तिको कामना गदै श्रदाञ्जली व्यक्त गरेको छ । खोखालीले हिजो आत्महत्या गरेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!