Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठसमाजइन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या

इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या


इन्द्रावती । इन्द्रावती गाउँपालिका ४ को वडा कार्यालयका कार्यालय सहयोगीले आत्महत्या गरेका छन् । कार्यायल सहयोगी हरि शंकर खोर्खाली (श्रेष्ठ) ले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

श्रेष्ठले यसअघि दुई पटक आत्महत्याको प्रयास गरेका थिए । ५३ वर्षीय श्रेष्ठ १८ वर्षदेखि वडामा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । आत्महत्या गर्नुअघि श्रेष्ठ बिहान घाम तापेर बसेका थिए । उनी प्रेसरको बिरामीसमेत रहेको बताइएको छ । उनका तीन जना छोराहरु छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार