Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठसमाजयुएईमा थुम्पाखरका सुदिपकाे मृत्यु

युएईमा थुम्पाखरका सुदिपकाे मृत्यु


चाैतारा । बैदेशिक राेजगारीका क्रममा यूएईका अावुदाबी पुगेका सुनकाेशी गाउँपालिका ६ टिमुरेका एक व्यक्तिकाे मृत्यु भएकाे छ । सुनकोसी ६ टिमुरेका २२ वर्षिय सुदीप थापाकाे मृत्यु भएकाे हाे ।

पुस १४ गते ड्युटीमा जाँदै गरेकाे उनकाे हृदयघात भएकाे थियाे । हृदयघात भई ढलेको र त्यही रहेको प्राईम हस्पिटलको भेन्टिलेटर कक्ष मा राखी उपचाररत भईरहेकाे थियाे । उपचारकै क्रममा माघ ३ गते उनकाे निधन भएकाे हाे ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!