आईतबार, असोज १०, २०७८
गृहपृष्ठसमाजपत्रकार महासंघ केन्द्रीय समितिकाे बैठक हेलम्बुकाे शेर्माथानमा

पत्रकार महासंघ केन्द्रीय समितिकाे बैठक हेलम्बुकाे शेर्माथानमा


हेलम्बु। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक हेलम्बुकाे शेर्मागानमा बसिरहेकाे छ । बैठकका लागि महासंघको केन्द्रीय समितिकाे टाेली शनिबार नै शेर्माथान पुगिसकेको छ । महासंघको याेे कार्यसमितिको अन्तिम बैठक हाे । आजको बैठकले महासंघकाेे अधिवेशनकाे समय ताेक्ने र निर्वाचन तयारी समिति बनाउने अध्यक्ष गाेविन्द आचार्यले जानकारी दिए । यता जिल्ला कार्यसमिति सिन्धुपाल्चोककाे अन्तिम बैठक पनि यहीँ बस्दैछ । जिल्ला  अध्यक्ष महेश कुमार श्रेष्ठले जिल्ला शाखाको साधारणसभा ताेक्ने जनाएका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!