गृहपृष्ठ ∕ समाज ∕ पत्रकार महासंघ केन्द्रीय समितिकाे बैठक हेलम्बुकाे शेर्माथानमा पत्रकार महासंघ केन्द्रीय समितिकाे बैठक हेलम्बुकाे शेर्माथानमा सिन्धु खबर माघ ४, २०७७ गते १०:१३ मा प्रकाशित हेलम्बु। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक हेलम्बुकाे शेर्मागानमा बसिरहेकाे छ । बैठकका लागि महासंघको केन्द्रीय समितिकाे टाेली शनिबार नै शेर्माथान पुगिसकेको छ । महासंघको याेे कार्यसमितिको अन्तिम बैठक हाे । आजको बैठकले महासंघकाेे अधिवेशनकाे समय ताेक्ने र निर्वाचन तयारी समिति बनाउने अध्यक्ष गाेविन्द आचार्यले जानकारी दिए । यता जिल्ला कार्यसमिति सिन्धुपाल्चोककाे अन्तिम बैठक पनि यहीँ बस्दैछ । जिल्ला अध्यक्ष महेश कुमार श्रेष्ठले जिल्ला शाखाको साधारणसभा ताेक्ने जनाएका छन् । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे