गृहपृष्ठ ∕ समाज ∕ बौद्ध धर्मावलम्बीको गाउँमा क्रिसमसमा सार्वजनिक बिदा बौद्ध धर्मावलम्बीको गाउँमा क्रिसमसमा सार्वजनिक बिदा सिन्धु खबर पुस ८, २०७७ गते १९:३६ मा प्रकाशित हेलम्बु । बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको हेलम्बुमा क्रिसमस डे को दिन सार्वजनिक बिदा दिइएको छ । हेलम्बु गाउँपालिकाले क्रिसमस डे को दिनमा गाउँपालिकाभर बिदा दिएको हो । आज सार्वजनिक सुचना जारी गर्दै पालिकाले आउँदो पुस १० गते क्रिसमस डे को दिन बिदा दिएको हो । क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्वको दिन गाउँपालिकाका सरकारी कार्यालय, सार्वजनिक निकाय, शिक्षण संस्थाहरु बन्द हुनेछन् सूचनामा भनिएको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम