Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठसमाजबौद्ध धर्मावलम्बीको गाउँमा क्रिसमसमा सार्वजनिक बिदा

बौद्ध धर्मावलम्बीको गाउँमा क्रिसमसमा सार्वजनिक बिदा


हेलम्बु । बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको हेलम्बुमा क्रिसमस डे को दिन सार्वजनिक बिदा दिइएको छ । हेलम्बु गाउँपालिकाले क्रिसमस डे को दिनमा गाउँपालिकाभर बिदा दिएको हो ।

आज सार्वजनिक सुचना जारी गर्दै पालिकाले आउँदो पुस १० गते क्रिसमस डे को दिन बिदा दिएको हो । क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्वको दिन गाउँपालिकाका सरकारी कार्यालय, सार्वजनिक निकाय, शिक्षण संस्थाहरु बन्द हुनेछन् सूचनामा भनिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!