Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजबलात्कार गरी फरार धुस्कोटमा जयराम पक्राउ

बलात्कार गरी फरार धुस्कोटमा जयराम पक्राउ


चौतारा । बलात्कर गरेको अभियोगमा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको टोलीले बलेफि ३ धुस्कोटका २७ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको हो ।

तामाङलाई भक्तपुरको सानोठिमीमा लुकिछिपी बसेको अवस्थामा गत शनिबार पक्राउ गरेको हो । तामाङ २०७६ जेठ २ गते बलात्कार गरी फरार भएका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस