Techie IT
Monday, April 12,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठसमाजलिस्तीका काङ्लाङवासीलाई अब गाउँमै उपचार

लिस्तीका काङ्लाङवासीलाई अब गाउँमै उपचार


लिस्ती भोटेकोशी गाउँपालिका वडा नंं स्थित लिस्तीका काङ्लाङवासीले अव गाउँमै उपचार पाउने भएका छन् आज काङ्लाङइकाइ स्वास्थ्य चौकीको उद्घाटन भएसँगै गाउँवासीले आफ्नै टोलमा उपचार पाउने भएका हुन्

जिल्लाको विकट गाउँ काङ्लाङमा आज इकाई स्वास्थ्य चौकीको उद्घाटन वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीअरुण नेपालले गरे योसँगै अब लिस्तीका विकट गाउँवासीले गाउँमै उपचार पाउने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारीदिए

मन्त्री नेपालको विशेष पहलमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम संघीय सरकार विशेष अनुदानबाट करोड लागतमाकाङ्लाङमा स्वास्थ्य चौकी निर्माण भएको हो

गाउँपालिका अध्यक्ष पौडेलका अनुसार विकट गाउँवासी स्वास्थ्य सेवा लिन  लिस्तीकोट अथवा चाकू जानुपर्ने बाध्यता थियो योसँगैंकाङ्लाङवासीले स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिड्नुपर्ने अवस्थाको अन्त्य भएको

ईकाइ स्वास्थ्य चौकीबाट गाउँवासीले घाउ जाँच, गर्भवती चेक, ओपिडी चेक, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा लिनेछन्


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार