Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाजप्रशासनले अब हरेक दिन सबैलाई सेवा दिने

प्रशासनले अब हरेक दिन सबैलाई सेवा दिने


चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अब कार्यालय खुलेको सबै दिन जिल्लावासीलाई सेवा प्रवाह गर्ने भएको छ । कोभिड १९ का कारण यसअघि स्थानीय तह अनुसार आलोपालो सेवा दिइरहेको कार्यालयले आइतबारबाट आलोपालो सेवा हटाएको हो ।
आलोपालो प्रक्रियाले सेवाग्राहीले सास्ती भोग्नु परेपछि आइतबारबाट सबैलाई सेवा दिन लागेको हो । जिल्ला प्रशासन कार्यालयले आज एक सूचनाा जारी गर्दै आलोपालो प्रक्रिया हटाएको जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस