Techie IT
Sunday, August 1,2021 / आईतबार, साउन १७, २०७८
×
गृहपृष्ठसमाजबलेफिको सबै सेवा ५ दिनका लागि बन्द

बलेफिको सबै सेवा ५ दिनका लागि बन्द


चौतारा । बलेफि गाउँपालिकाको ५ दिनका लागि गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा बन्द गरेको छ । गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

गाउँपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा असोज ३ बाट असोज ७ सम्म बन्द हुने जनाएको छ । गाउँपालिकाको आइटी अफिसरमा कोरोना संक्रमण देखिएको थियो उनको हेम्स अस्पताल काठमाडौंमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!