गृहपृष्ठ ∕ समाज ∕ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक आजबाट २६ गतेसम्म बन्द जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक आजबाट २६ गतेसम्म बन्द सिन्धु खबर असोज २२, २०७७ गते ८:२९ मा प्रकाशित सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट दिइने सबै सेवा बन्द गरिएको छ । आज एक सूचना जारी गर्दै प्रशासनले कार्यालयमा कार्यरत कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि अत्यावशयक बाहेकका सबै सेवा आज देखि २६ गते सम्मका लागि बन्द गरेको जनाएको छ । शान्ति सुरक्षा र मुद्दालगायतका काम भने हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे