Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठसमाजजिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक आजबाट २६ गतेसम्म बन्द

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक आजबाट २६ गतेसम्म बन्द


सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट दिइने सबै सेवा बन्द गरिएको छ ।

आज एक सूचना जारी गर्दै प्रशासनले कार्यालयमा कार्यरत कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि अत्यावशयक बाहेकका सबै सेवा आज देखि २६ गते सम्मका लागि बन्द गरेको जनाएको छ । शान्ति सुरक्षा र मुद्दालगायतका काम भने हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस