Techie IT
Sunday, February 28,2021 / शनिबार, फागुन १५, २०७७
×
गृहपृष्ठसमाजभीरबाट लडेर एकको मृत्यु

भीरबाट लडेर एकको मृत्यु


बराम्ची । जुगल गाउँपालिका ५ का एक युवकको भीरबाट लडेर निधन भएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ बराम्चीका २४ वर्षिय यलाल बि.क. आयु भिरमा आफ्नै घर निर्माण  प्रयोजनको लागि  ढुङ्गा फुटाउने काम गरिरहेको अवस्थामा एक्कासी चिप्लिन गइ निधन भएको हो ।

ढुङ्गा फुटाउने काम गरिरहेको अवस्थामा एक्कासी चिप्लिन गई अन्दाजी २५० मिटर तल खसी लडी घटनास्थलमा नै  मृत्यु भएको प्रहरीलेले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस