Techie IT
Sunday, February 28,2021 / शनिबार, फागुन १५, २०७७
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोक संकटग्रस्त क्षेत्र घाेषणा

सिन्धुपाल्चोक संकटग्रस्त क्षेत्र घाेषणा


चाैतारा ।
सरकारले सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित सिन्धुपाल्चाेकलाई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
सिन्धुपाल्चाेकसहित बागलुङलाई पनि संकटग्रस्त क्षेत्र घाेषणा गरेकाे छ ।
यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्नेछ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस