Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजपहिरो पीडितलाई युवासंघको खाद्यान्न सहयोग

पहिरो पीडितलाई युवासंघको खाद्यान्न सहयोग


बाह्रबिसे । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका स्थित नागपुजेका पहिरो पीडितलाई राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न सामग्री सहयोग गरेको छ । संघले पहिरो पीडित १ सय ८९ परिवारलाई चामल, तेल र दाललयागत खाद्यान्न सामग्री सहयोग गरेको हो ।

घर पुर्ण रुपमा क्षति भएका घरहरुलाई संघले जस्तापाता सहयोग गर्ने संघका नेता दिपशिखा सापकोटा र बचन सिंहले आश्वासन दिएका छन् । कार्यक्रममा संघका संयोजक रामप्रसाद सापकोटा, दिपशिखा, नेता बचन सिंह , अमित लामा, प्रकाश गौतम लगायत अन्य केन्द्रीय सदस्य, जिल्लाका नेताहरुको सहभागिता थियो ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस