Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठसमाजभोटेकोसी अध्यक्षले गरे घुम्थाङ पहिरो पीडितलाई ब्ल्याङकेट र चाउचाउ सहयोग

भोटेकोसी अध्यक्षले गरे घुम्थाङ पहिरो पीडितलाई ब्ल्याङकेट र चाउचाउ सहयोग


बाह्रबिसे । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राज कुमार पौडेलले घुम्थाङ पहिरो पीडितहरुलाई आवश्यक सामग्री सहयोग गरेका छन् । पौडेलले बाह्रबिसे नगरपालिक ७ घुम्थाङको नागपुजे र भीरखर्कमा गएको पहिरोबाट पीडित भएकाहरुलाई एक सय थान ब्ल्याङकेट र एक सय बाकस चाउचाउ सहयोग गरेका हुन् ।

उनले आज पीडित रहेको स्थानमै पुगी सो सामग्री वितरण गरेका हुन् ।


क्याटेगोरी : समाज
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस