Techie IT
Tuesday, April 13,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठसमाजइन्द्रावती ३ कुञ्चोकमा गाँजा फडानी

इन्द्रावती ३ कुञ्चोकमा गाँजा फडानी


इन्द्रावती । इन्द्रावती गाउँपालिका ३ मा आफै उम्रिएका गाँजाको बोटहरु नष्ट गरिएको छ । वडाध्यक्ष देव प्रसाद बाँनिया, प्रहरी र स्थानीयको सहभागितामा गाजाँ फडानी गरिएको काँग्रेस जिल्ला सदस्य उद्धव बाँनियाले जानकारी दिए ।

कुलतमा फसेका युवाहरुले गाँजाको प्रयोग गरेको पाइएकाले यसलाई नष्ट गरेको वडाध्यक्ष बानियाँले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस