Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठसमाजलिदि पहिरो : ईन्द्रावतीद्धारा दुःख व्यक्त

लिदि पहिरो : ईन्द्रावतीद्धारा दुःख व्यक्त


चौतारा ।

३८ जनालाई पुर्ने गरि आज विहान जुगल गाउँपालिकाको लिदिमा आएको पहिरोप्रति इन्द्रावती गाउँपालिकाले दुख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै ठूलो जन र धनको क्षति भएकोमा स्तब्धित र दुखित तुल्याएको जनाएको छ ।
यस विपदबाट घाइते भएकाहरुको छिटो उपचार गराउन अनुरोध गरिएको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा घाइतेको सिघ्र स्वास्थ्य लाभको कामनासहित मृतकप्रति हार्दिक श्रद्धाञ्ली व्यक्त गरिएको छ ।
विज्ञप्तिमा विपद्बाट प्रभावितहाई सुरक्षित स्थानमा स्थानान्तरण गराउन, आवश्यक राहत सामग्री प्रदान गर्नुपर्ने उल्लेख छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस