प्रजातान्त्रिक सेनानी बस्नेतको निधनले सिन्धु काँग्रेसलाई अपुरणीय क्षति

चौतारा । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतका पिताको निधनप्रति नेपाली काँग्रेस सिन्धुपाल्चोकले गहिरो दुख व्यक्त गरेको छ ।
सभापति विकास लामाले आज एक विज्ञप्ति निकाल्दै प्रजातान्त्रिक सेनानी खड्ग बहादुर बस्नेतको ८४ वर्षको उमेरमा भएको निधनले नेपाली काँग्रेस सिन्धुपाल्चोकलाई अपुरणीरय क्षति पुगेको उल्लेख छ ।
काँग्रेसले यस दुखद घडीमा प्रजातान्त्रिक योद्धा खड्काप्रति श्रदाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस