Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजकाठमाडौं प्रवेशमा कडाइ

काठमाडौं प्रवेशमा कडाइ


चाैतारा । बाहिरी जिल्लाबाट अाउने व्यक्तिहरूलाई काठमाडौं प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै उपत्यका बाहिरबाट अाउने व्यक्तिहरुमा काेराेना संक्रमण बढी देखिएकाे भन्दै काठमाडौं प्रवेशमा राेक लगाईएकाे हाे ।
अाजैदेखि अत्यावश्यक सवारी साधनबाहेक यात्रु अावागमन साँझ ७ देखि बिहान ७ बजेसम्म पुर्ण राेक लगाइएको छ । त्यस्तै अन्तर जिल्ला सवारी पास पुर्ण रुपमा बन्द गर्न र विना पास अन्तर जिल्लामा हिडेकालाई राेक्न पनि सम्पुर्ण जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई गुहमन्त्रालयले विशेष निर्देशन जारी गरेको छ।

क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!