बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजफुल्पिङकट्टी पहिरोमा बेपता दुईजनाको शव १५ दिनपछि भेटियो

फुल्पिङकट्टी पहिरोमा बेपता दुईजनाको शव १५ दिनपछि भेटियो


बाह्रबिसे । भोटेकाशी गाउँपालिकाको फुल्पिङकट्टी पहिरोमा बेपता दुईजनाको शव भेटिएको छ । पहिरोमा परि हराईरहेकी ४८ वर्षीया सेमसाङ शेर्पा र वर्ष ८४ की सोमवुटी शेर्पाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यलयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

असार ३१ गते राति फुल्पिङकट्टीमा पहिरो जादा पाँच जना पुरिएका थिए । तीनजनाको शव सोही दिन भेटिएपनि बाँकी दुई जना बेपता रहेका थिए । बाँकी दुईजनाको शव १५ दिनपछि आज भेटिएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!