बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजबाढीपहिरो पीडितका लागि नेपाल बंगलादेश बैंक बाह्रबिसे शाखाकाे एक लाख सहयाेग

बाढीपहिरो पीडितका लागि नेपाल बंगलादेश बैंक बाह्रबिसे शाखाकाे एक लाख सहयाेग


बाह्रबिसे । नेपाल बगंलादेश बैककाे बाह्रबिसे शाखाले बाढी पहिराे पीडितको सहयाेगका लागि एक लाख नगद सहयाेग गरेकाे छ ।

आज बैंकका शाखा प्रबन्धक श्रीकृष्ण पाैडेलसहितकाे टाेलीले बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जाे शेर्पालाई उक्त सहयाेग हस्तान्तरण गरेकाे हाे । साे सहयाेग नगरपालिकाकाे विपद व्यवस्थापन काेषमा जम्मा हुनेछ ।

बैंकको सामाजिक उतरदायित्व बहन अनुरुप पाढीपहिराे पीडितकाे सहयाेगार्थ उक्त रकम काेषमा जम्मा गरेकाे शाखा प्रबन्धक पाैडेलले जानकारी दिए ।

बैंकले गरेकोे सहयाेगले बाढीपहिरो पीडितको व्यवस्थापनमा थप सहयाेग पुग्ने शाखा प्रबन्धक पाैडेलकाे विश्वास छ ।

बाह्रबिसे नगरपािलकाकाे जम्बुमा एल्माे ठाडाे खाेलामा आएकाे बाढीले जनधनकाे निकै क्षति भएको थियाे । साे घटनामा अझै पनि २० जना हराईरहेका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!