बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाजखुर्सानीबारीका १४ परिवारलाई खाद्यान्न वितरण

खुर्सानीबारीका १४ परिवारलाई खाद्यान्न वितरण


बाह्रबिसे । बोधिसत्व विहारले बाह्रबिसे नगरपालिका ३ खुर्सानीबारीका बाढीपीडितलाई खाद्यान्न राहत वितरण गरेको छ । खुर्सानीबारीका १४ घरपरिवारलाई विहारले खाद्यान्न वितरण गरेको हो ।

विहारले एकल महिला, जेष्ठ नागरिक, विपन्न परिवार, बाढीपीडित नागरिकलाई चामल, दाल, नुन, तेललगायतका खाद्य सामग्री वितरण गरेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले उक्त सामानहरु वितरण गरेका हुन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!