गृहपृष्ठ ∕ समाज ∕ खुर्सानीबारीका १४ परिवारलाई खाद्यान्न वितरण खुर्सानीबारीका १४ परिवारलाई खाद्यान्न वितरण सिन्धु खबर असार २९, २०७७ गते २१:२४ मा प्रकाशित बाह्रबिसे । बोधिसत्व विहारले बाह्रबिसे नगरपालिका ३ खुर्सानीबारीका बाढीपीडितलाई खाद्यान्न राहत वितरण गरेको छ । खुर्सानीबारीका १४ घरपरिवारलाई विहारले खाद्यान्न वितरण गरेको हो । विहारले एकल महिला, जेष्ठ नागरिक, विपन्न परिवार, बाढीपीडित नागरिकलाई चामल, दाल, नुन, तेललगायतका खाद्य सामग्री वितरण गरेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले उक्त सामानहरु वितरण गरेका हुन् । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार ध्रुव दंगाल सम्मानित मानव बेचविखन रोक्न सबै जुट्नु आवश्यक नक्कली नोट छाप्ने मेसिनसहित फटकसिलाका राजाराम पक्राउ पहिचान खोज्न ऐतिहासिक भ्रमणमा घले समाज धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो