Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठसमाजबाढी र पहिरो पीडितहरु तातोपानी भन्सार कार्यालयमा आश्रित

बाढी र पहिरो पीडितहरु तातोपानी भन्सार कार्यालयमा आश्रित


बाह्रबिसे । जम्बु, बुल्कोट, लार्चा बाढी र पहिरोमा परेर विस्थापित भएकहरुलाई तातोपनी भन्सार कार्यालयमा राखिएको छ । १ सय ५० जना जतिलाई खान र बस्नको व्यवस्था गरि भन्सार प्रमुख लाल बहादुर खत्री, नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीकोको सक्रियतामा राखिएको हो ।

उनीहरु बाढीले कति घर बगाएका र कति बाढीको डरले घर छाडेर निस्केका पीडितरु रहेका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस