Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठसमाजप्रहरीले नष्ट गर्‍यो ३१ सय गाँजाको बोट

प्रहरीले नष्ट गर्‍यो ३१ सय गाँजाको बोट


चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले गाँजाको बोटहरु नष्ट गरेको छ । सोमबार चौतारा साँगाचोकगढी नगरपालिका-४ र ५ मा आफै उम्रिएका १६ सय गाँजाका बोटहरुलाई प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको टोलीले नष्ट गरेको हो ।

आज नै चौतारा साँगाचोकगढी नगरपालिका-१० देउरालीमा प्रहरी चौकी साँगाचोकबाट खटिएको प्रहरी टोलीले १५ सय गाँजाका बोटहरु नष्ट गरेको छ । गाँजा प्रतिबन्धित वस्तु हो ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस