शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजजिससका प्रमुख तामाङलाई मातृशोक

जिससका प्रमुख तामाङलाई मातृशोक


चौतारा, १३ चैत ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई मातृशोक परेको छ । ८४ वर्षिय उनकी आमा आइतीकुमारीको शुक्रबार बेलुका आफ्नै निवासमा निधन भएको हो ।
केही समयदेखि तामाङकी आमाको काठमाडौँमा उपचार भइरहेको थियो । राजधानीमा भइरहेको उपचारमा स्वास्थ्य सुधार नभएपछि आफ्नै निवास बाँसबारी ल्याइएको थियो । लामो समयदेखि फोक्सोको रोगबाट पीडित हुनुहुन्थ्यो ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!