बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजपाँचपोखरी थाङपालमा २५ जनाको आरडीटी नेगेटिभ

पाँचपोखरी थाङपालमा २५ जनाको आरडीटी नेगेटिभ


मेलम्ची, ७ वैशाख ।
पाँचपोखरी थाङपाल गाउँपालिकामा चैत महिनादेखि विदेशबाट फर्किएका २५ जनाको द्रुत गतिमा गरिएको परीक्षण नेगेटिभ आएको छ । पहिलो चरणमा गाउँपालिकास्थित भोताङ र गुन्साको पच्चीस जनामा परीक्षण गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र लक डाउनमा परेका स्थानीयको समस्या समाधानका लागि गाउँपालिका क्रियाशील रहेको अध्यक्ष टासी लामाले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!