गृहपृष्ठ ∕ समाज ∕ मेलम्चीको तीन नाकामा हेल्थडेस्क मेलम्चीको तीन नाकामा हेल्थडेस्क Sindhu Khabar वैशाख ७, २०७७ गते १७:२१ मा प्रकाशित मेलम्ची, ७ वैशाख । मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । सुरक्षाकर्मी सहितको हेल्थ डेस्क संञ्चालन गरेको छ । ढाँडखोला, भोटेचौर र छापभञ्ज्याङमा हेल्थडेस्क सञ्चालनमा ल्याइएको हो । ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँच पछि मात्रै नगर प्रवेश गराउने मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखाका सहईन्चार्ज ज्ञानेन्द्र घोरासैनीले जानकारी दिए । यहि बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साईटमा वालुवा गिटि लगायत सामाग्री ढुवानी हुने भएपछि स्थानीयको माग बमोजिम सुरक्षाको लागि पनि डेस्क सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी भव्य भयो बाह्रविसेमा २८५७ औं सोनाम ल्होछार (भिडियो) इन्द्रावतीको ज्यामिरेमानेमा मनाइयो ल्होछार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे