सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाजमेलम्चीको तीन नाकामा हेल्थडेस्क

मेलम्चीको तीन नाकामा हेल्थडेस्क


मेलम्ची, ७ वैशाख ।
मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । सुरक्षाकर्मी सहितको हेल्थ डेस्क संञ्चालन गरेको छ । ढाँडखोला, भोटेचौर र छापभञ्ज्याङमा हेल्थडेस्क सञ्चालनमा ल्याइएको हो ।
ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँच पछि मात्रै नगर प्रवेश गराउने मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखाका सहईन्चार्ज ज्ञानेन्द्र घोरासैनीले जानकारी दिए । यहि बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साईटमा वालुवा गिटि लगायत सामाग्री ढुवानी हुने भएपछि स्थानीयको माग बमोजिम सुरक्षाको लागि पनि डेस्क सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!