Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाजअलपत्र परेका मजदुरलाई राहत

अलपत्र परेका मजदुरलाई राहत


  • मेलम्ची, ३० चैत ।

जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेपछि उनिहरुलाई राहत वितरण गरीएको छ । पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ठेकेदारले ल्याएका उनीहरुलाई ठेकेदार र वडाले तत्काल राहत वितरण गरेको हो । आफु बेपत्ता नभएको र मजदुरलाई सहयोग गरी रहेको ठेकदार प्रकाश श्रेष्ठले  बताए।
ठेकेदार प्रकाश श्रेष्ठले आफु सम्पर्कविहीन नभएको दावि गर्दै मजदुरहरु मेलम्ची वडा नम्बर १० मा बस्दै आएको  जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस