शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजदुइ स्थानीय तहमा प्रहरी चौकी उदघाटन

दुइ स्थानीय तहमा प्रहरी चौकी उदघाटन


लक्ष्मण बिष्ट

मेलम्ची, २५ कात्तिक ।

हेलम्बु गाउपालिका सेरा र पाचपोखरी थाङ्गपाल गा.पा.को तिपिनेमा प्रहरी चौकी उद्घाटन भएको छ |

राष्ट्रिय पुन: निर्माण प्राधिकरण कोषको सहयोगमा नवनिर्मित भबन प्रमुख नायब महानिरिक्षक शेर बहादुर बस्नेतले गरे| कार्यक्रममा पाचपोखरी थाङ्गपाल गा.पा.का अध्यक्ष  टासी लामाले अब तिपिनेमा इन्स्पेक्टरको कमान्डको आबश्यकता रहेको बताए भने हेलम्बुका गा.पाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले प्रहरी को सुरक्षा एकदमै महत्वपुर्ण रहेको जानकारी दिए |

स्थानीय जनप्रतिनिधिले प्रदेश सरकारमा कुरा पुर्याए मेरो तर्फबाट भरपुर सहयोग गर्ने प्रमुख अतिथि प्र.ना.मा.नि. शेर बहादुर बस्नेतले बताए |


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!