शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजबसको ठक्करले चौतारामा एक बालिकाको मृत्यु

बसको ठक्करले चौतारामा एक बालिकाको मृत्यु


चौतारा, १७ असोज ।
गुडिरहेको बसले ठक्कर दिदा ३ बर्षिया एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थित क्याम्पस रोडान दुर्घटना हुँदा एकका ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयकाअनुसार सोही घर भएकी प्रेहणा घलेको मृत्यु भएको हो ।
अरनिको यातायात को बा २ ख ६५८५ नम्बरको बसको ठक्करले उनको मृत्य् भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका डिएसपी एबम सुचना अधिकारि माधब काफ्लेले जानकारी दिए । घटनाकाबारे अनुसन्धान भइरहेको छ । गाडिलाई प्रहरीको नियन्त्रणमा लिएको र चालक पनि सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । अहिले मृतक बालिकाको शब चौतारा अस्पतालमा राखिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!