बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाजकिसान संघ सिन्धुपाल्चोक अध्यक्षमा रामचन्द्र थापा

किसान संघ सिन्धुपाल्चोक अध्यक्षमा रामचन्द्र थापा


खाडिचाैर । किसान संघ सिन्धुपाल्चोककाे अध्यक्षमा रामचन्द्र थापा मनाेनित भएका छन् । उनलाई किसान संघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले मनाेनयन गरेका हुन् । महासंघको संगठन विस्तार र ताेकिएकाे समयमा अधिवेशन गर्न उनलाई जिम्मेवारी दिईएकाे उल्लेख छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!