बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजस्करपियाे दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुल्याे

स्करपियाे दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुल्याे


खाडिचाैर। दाेलखाबाट काठमाडौ आउँदै गरेको स्करपियाे दुर्घटनामा घाइते र मृत्यु भएकाकाे  पहिचान खुलेको छ ।

सुनकोसी ७ मा पर्ने ५ किलोमा स्करपियाे दुर्घटनामा मृत्यु हुनेमा तारकेस्वर नगरपालिका ४ का ६० बर्षीय उत्तम नगरकोगरटी र  सिन्धुपाल्चोक घुमथाङ १ को ३५ बर्षीय बल बहादुर के सि रहेका छन् ।

यस्तै  घाइतेहरुमा रामेछाप गकुलगंगा गाउपालिका १ कि ५५ वर्षीया डोल्मा शेर्पा, तार्केश्वर नगरपालिकाको ४ को १४ वर्षीय प्रमोद महर्जन , रामेछापके बर्ष ३० की संगिता रसाईलि र ८ वर्षीया युसा बराईली रहेका छन् । घाइतेकाे  धुलिखेल अस्पतालमा उपचार भईरहेको छ।

बा १५ च ९३७० नम्बरको स्करपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना हुँदा ३०० मिटर तल खसेको थियाे ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!