पहिराेले अरनिको राजमार्ग अवरुद्ध

बाह्रबिसे । बाह्रबिसे नगरपालिकाकाे सिरिसेमा पहिराे जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
गएरातिबाट सुख्खा पहिराे खसेकाले राजमार्ग अवरुद्ध भएको हाे ।राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनकाे लाईन लागेको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार बाटाे खुलाउने प्रयास भइरहेको छ । पहिरोले एक घरमा क्षति पुर्याएकाे छ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस