खाडिचाैरमा गाडी ब्रेकफेल भइ दुर्घटना हुनबाट जाेगियाे

खाडिचाैर । दाेलखाबाट आएकाे बस ब्रेकफेल भई पसलमा ठाेक्किदा दुर्घटना हुनबाट जाेगिएकाे छ ।
दाेलखाबाट काठमाडौंतर्फ आउँदै गरेकाे बा ४ ख १९३३ नम्बरको अरनिको यातायातको बसकाे ब्रेक फेल हुँदा गाडी अनियन्त्रित भई खाडिचाैरमा रहेको पसलमा गयर ठाेक्किएकाे थियाे ।
बस ठाेक्किदा १० जना बढि घाइते भएका छन। उनीहरूले सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । खाडीचौरका २ पसलमा क्षति भएको छ भने गाडिमा सवार अन्य यात्रुको अबस्था सामान्य रहेको स्थानीयवासीले बताएका छन्।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस