बुधबार, असोज १९, २०७९
गृहपृष्ठसमाजहराएका शिक्षककाे उद्वार

हराएका शिक्षककाे उद्वार


हेलम्बु । हेलम्बुमा खाेलामा पाैडी खेल्न जाँदा हराएका शिक्षककाे सकुशल उद्दार गरिएको छ ।

हेलम्बु गाउपालिका वडा न १ मा हिजो पौडि खेल्ने क्रममा हराईरहेका शिक्षक दोलखा कालिन्चोक ३ का केशब सिवाकोटिको सकुशल उद्धार गरिएको हाे ।
।उनको नेपाली सेनाले उद्धार गरेको हाे ।हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेनले उनको थप उपचारका लागि काठमाडौ लाने तयारी भएको जानकारी दिए। हिजाे पाैडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । हराईरहेका उनी भिरमा अड्किएकाे अवस्थामा फेला परेपछि सेनाले उद्दार गरेकाे हाे ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!