बुधबार, असोज १९, २०७९
गृहपृष्ठसमाजबाढिले मेलम्ची –हेलम्बु सडक अबरुद्ध

बाढिले मेलम्ची –हेलम्बु सडक अबरुद्ध


मेलम्ची l गए रातिको बाढिले मेलम्ची –हेलम्बु सडक अन्तर्गत मेलम्ची-११ मा सडक अबरुद्ध भएको छ ।

सिमखेत नजिकै नदिले सडक कटान गरि यातायातका साधन संचालनमा समस्या आएको ईलाकाप्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अबरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्ची-६ तथा ७ का स्थानीय प्रभावित भएका छ्न ।

पानीको बहाव हेरेर केही समयमा सडक सुचारु गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!